तनहुँको बन्दीपुर –विमलनगर खण्ड एक महिनासम्म आंशिक बन्द हुने
दमौली (तनहुँ)। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर खण्ड एक महिनासम्म आंशिक रूपमा बन्द हुने भएको छ । बन्दीपुर–४ चुनपहरास्थित सडक निर्माणकार्यलाई तीव्रता दिन आज ९फागुन ९ गते० देखि चैत ९ गतेसम्म यातायात व्यवस्था कार्यालय विमल...