सरकारको टाउको दुखाईको विषय राजश्व छली, प्रविधिको प्रयोग बढाउनपर्नेमा जोड
काठमाडौँ । केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिले राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रदेखि स्थानीय स्तरसम्म नै समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिएको छ । अर्थ मन्त्रालयमा बुधवार सम्पन्न बैठकमा सहभागीहरूले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावका...