सरकार सुनचाँदीको भन्सारदर घटाउन सकारात्मक
काठमाडौँ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुनचाँदीको भन्सारदर घटाउन सरकार तयार रहेको बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल रत्न तथा आभूषण महासङ्घ र नेपाल हस्तकला महासङ्घका पदाधिकारीसँगको भेटमा मन्त्री पौडेलले भारतम...