नेपालको इतिहासमै पहिलो पटक विदेशी मुद्रा सञ्चिति उच्च
काठमाडौँ । नेपालको इतिहासमै पहिलो पटक विदेशी मुद्रा सञ्चिति उच्च भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको प्रतिवेदन अनुसार पुस मसान्तसम्म यस्तो मुद्रा १८ खर्ब १६ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति १६.९ प्रतिशतले वृद्धि भई...