सुनको मुल्य आकासियो, एकै दिन तोलामा एक हजार ६०० ले वृद्धि
काठमाडौँ । सुनको भाउले रफ्तार लिने क्रम रोकिएको छैन । हरेक दिनजसो सुनको भाउ नयाँ उचाइमा पुगिरहेको छ । आज सोमबार पनि सुन तोलामै एक हजार ६०० रुपैयाँले बढेर ऐतिहासिक उचाइमा पुगेको हो । यस दिन छापावाल सुन प्रतितोला एक लाख ३१ हजार ६०० र...