वाणिज्य पोस्ट

Creator’s Posts

  • यो वर्ष पाँच सय स्टार्टअपले कर्जा पाउने

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता दिई यस वर्ष कम्तीमा पाँचसय उद्यमीलाई कर्जा प्रवाह गरिने बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओली...

    २०८१ चैत २९ गते
  • राष्ट्रिय वाणिज्य बैङ्कको नगद लाभांश पारित

    काठमाडौँ। राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले आफ्ना सेयरधनीलाई ५.५० प्रतिशत नगद लाभांश दिने भएको छ । बैङ्कका १८ औँ वार्षिक साधारण सभाले ५.५० प्रतिशत नगद लाभांशसहितको आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरू पारित गरेको छ । बैङ्क...

    २०८१ चैत २९ गते
  • चेम्बर र निर्यात परिषद्बीच सहकार्यका लागि समझदारी

    काठमाडौं । व्यापार घाटा न्यूनीकरण एवं निर्यात वृद्धिका लागि नेपाल चेम्बर अफ कर्मस र निर्यात परिषद्बीच सहकार्यका लागि समझदारी भएको छ । परिषद्का नवनिर्वाचित पदाधिकारी एवं कार्यसमितिलाई जमलस्थित चेम्बर भवनमा स्वागत गर्ने क्रममा निर्यात सहजीकरणका लागि न...

    २०८१ चैत २९ गते
  • मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५० र पश्चिम खण्डमा १७ प्रतिशत प्रगति

    तनहुँ । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत पूर्वी खण्डमा ५० प्रतिशत र पश्चिम खण्डमा १७ प्रतिशत प्रगति भएको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा ५० प्रतिशत काम सकिएको पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार पू...

    २०८१ चैत २९ गते
  • माथिल्लो अरुण र दूधकोशीको सुरुङ खन्न पनि टिबिएम प्रयोग गर्ने तयारी

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण र छ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गर्ने तयारी सुरु गरेको छ । टिबिएममार्फत भेरी बबई र सुनकोशी मरिण डाइभर्सन बह...

    २०८१ चैत २९ गते
  • व्यापक आलोचनापछि यूएन पार्क–कुपण्डोल सडकबीचका पोल सारियो

    काठमाडौं । बागमती करिडोरको यूएन पार्क–कुपण्डोल खण्डमा सडक कालोपत्रे गर्दा छोडिएका पोलहरू सारिएको छ । पोल नसारी सडक पिच गरेको भनेर आलोचना भएपछि महानगर प्रहरीसहितको टोलीले सडक बत्तीको पोल सारेको हो ।बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार बेलुका...

    २०८१ चैत २९ गते
  • सुनको मूल्य तोलाको डेढ लाख

    काठमाडौं । बुधबार सुनले नयाँ कीर्तिमानी मूल्य कायम गरेको छ । यस दिन सुनको भाउ करिब डेढ लाख पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार प्रतितोला १ लाख ४९ हजार ८ रुपैयाँ मूल्य तय गरेको छ । यो अघिल्लो दिनको तुलनामा २ हजार रुपैयाँ बढी हो । अघिल्ल...

    २०८१ चैत २९ गते