आयातमा गिरावट हुँदासमेत भन्सारतर्फको राजस्व संकलनमा वृद्धि,गत वर्षको तुलनामा ७ प्रतिशतले बढि राजस्व संकलन
काठमाडौँ । आयातमा गिरावट हुँदासमेत भन्सारतर्फको राजस्व संकलनमा वृद्धि भएको छ। भन्सार प्रशासनले गत आर्थिक वर्षको ४ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा करिब ७ प्रतिशतले बढि राजस्व संकलन गरेको छ। यसरी राजस्वमा वृद्धि हुनुमा भन्सार प्रशासनको...