नेपालको निर्यात व्यापारमा छलाङ, ५७ प्रतिशतले बढेर डेढ खर्ब नाघ्यो
काठमाडौ । नेपालले निर्यात ब्यापारमा केही सुधार गरेको सरकारी तथ्यांक सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको आयात निर्यातको मासिक तथ्यांक अनुसार चालु आर्थिक वर्षको आठ महिनामा १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको...