वाणिज्य पोस्ट

Creator’s Posts

  • ‘विद्युत प्राधिकरणले लोडसेडिङ छैन् भन्दै झुटो प्रचार गर्यो’

    काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघ, स्टील उत्पादक संघ र नेपाल धागो उत्पादक संघले नेपालको औद्योगिक क्षेत्रमा संधै लोडसेडिङको अवस्था भएपनि नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ छैन् भन्दै झुटो प्रचार गरेको आरोप लगाएको छ । आइतबार सिमेन्ट उत्पादक संघ,...

    २०८१ चैत २९ गते
  • अपहरण गरेर सात लाख फिरौती माग्ने २ जना पक्राउ

    त्रिशूली । नुवाकोटको ककनी गाउँपालिका–४ का सूर्यबहादुर तामाङलाई अपहरण गरेर रु सात लाख फिरौती लिन आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार पक्राउ पर्नेमा जिल्लाको ककनी गाउँपालिका–४ का राजकुमार तामाङ र शिवपुरी गाउँपालिका–...

    २०८१ चैत २९ गते
  • दशैंको लागि नयाँ नोट कुन बैंकको कहाँबाट लिने ?

    काठमाडौं । बैंकहरुले असोज २९ गतेदेखि दसैंका लागि नयाँ नोट सटही गर्न सुरु गरेका छन्। नेपाल राष्ट्र बैंकले केन्द्रीय कार्यालय बालुवाटार आफ्ना प्रादेशिक कार्यालयहरुमार्फत बैंक तथा वित्तीय संस्था, सर्वसाधारण र संस्थागत रुपमा नयाँ नोट सटही कात्तिक ३ गतेसम...

    २०८१ चैत २९ गते
  • काभ्रेमा पहिलो बेतको भैँसी सुत्केरी हुँदा पाँच हजार,दोस्रो बेतपछि दुई हजारको दरले सुत्केरी भत्ता

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा भैँसी सुत्केरी भत्ता कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नगरपालिकाले भैँसी सुत्केरी भत्ताका साथै किसानलाई पाडीसमेत अनुदानमा दिने गरेको छ । विसं २०७७ मा भैँसीको पाडी ल्याएर स्याहारेकी पनौती–११ ख्याक...

    २०८१ चैत २९ गते
  • ढोरपाटनमा विदेशी सिकारी नाउर र झारलको सिकारमा व्यस्त

    गलकोट  । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा अहिले विदेशी सिकारी सिकार खेल्न व्यस्त छन् । दोस्रो सिकार याममा ढोरपाटन आरक्ष क्षेत्रमा धमाधम सिकार भइरहेको छ । यस याममा ११ नाउर, सात झारल र चार बँदेलको सिकार हुँदैछ । यस वर्षको दोस्रो सिकार याम सुरु भएस...

    २०८१ चैत २९ गते
  • चलचित्र ‘बोक्सीको घर’ प्रदर्शनमा

    काठमाडौँ । आजदेखि नेपाली चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन गरिएको छ । अभिनेत्री केकी अधिकारीले निर्माण गरेको चलचित्रमा मुख्य भूमिकामा उनी नै छिन् । चलचित्र क्षेत्रमा स्थापित नाम बनिसक्नुभए तापनि उहाँ उक्त भूमिका निर्वाह गर्न अभिनयको कक्षा लिएर चरित्र...

    २०८१ चैत २९ गते
  • प्रभु बैंकको नाममा रहेको १० लाख कित्ता बढी सेयर बिक्रीमा

    काठमाण्डौँ। प्रभु बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको १० लाख कित्ता बढी सेयर बिक्री राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १० लाख २४ हजार ३१८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । कुल सेयरमध्ये ६ लाख ५६...

    २०८१ चैत २९ गते