नेष्डो समृद्ध लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?
काठमाडौं । जेठ २५ गते नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा बस्ने भएको छ । पर्वतको रोयल कुश्मा रिसोर्टमा दिउँसो साढे १२ बजे सभा सुरु हुनेछ । सभामा यस कम्पनीले लाभांश वितरणसम्बन्धी कुनै पनि प्रस्ताव पेश गरेको छैन । सभ...