नागरिक लगानीकोषले असार ३१ गते बोलायो साधारण सभा १४.७४ प्रतिशत लाभांश पारित हुदैं
काठमाडौं । नागरिक लगानीकोषले असार ३१ गते २९औं वार्षिक साधारण सभा बोलाएको छ । असार ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को...