वाणिज्य पोस्ट

Creator’s Posts

  • इजरायलमा रहेका २ सय ५४ नेपाली विद्यार्थीको हवाई उद्धार

    काठमाडौँ । इजरायलमा रहेका २ सय ५४ नेपाली विद्यार्थीको हवाई उद्धार गरिएको छ । विद्यार्थी लिन सरकारले परराष्ट्रमन्त्री एनपी साउदलाई नेपाल वायु सेवा निगमको वाइडबडी विमानसहित बिहीबार बिहान पठाएको थियो । आरए २२९–२३५३ को विमान बिहान ४ बजे त्रिभुवन विमानस्थ...

    २०८१ चैत २९ गते
  • सेयर बजारमा लगातार तेस्रो दिन गिरावट

    काठमाडौं। सेयर बजार परिसूचक लगातार तेस्रो दिन घटेको छ। नेप्से परिसूचक बुधबार १७.९३ अंकले घटेको हो। अन्य बाहेकका बाँकी १२ वटा उपसूमहले नेप्से परिसूचक १८७६.६० बिन्दुमा झारेका हुन्। उत्पादनमूलक समूहको सूचक सबैभन्दा धेरै २.१३ प्रतिशतले घटेको छ। बुद्धभूम...

    २०८१ चैत २९ गते
  • विद्युत व्यापार गर्न भारतसहित त्रिपक्षीय संयन्त्र बनाउने बंगलादेशको प्रस्तावमा नेपाल सहमत

    काठमाडौं  । ऊर्जा व्यापार विकास गर्न नेपाल र भारतसहितको त्रिपक्षीय संयन्त्र बनाउने बंगलादेशको प्रस्ताव नेपालले स्वीकार गर्ने भएको छ। बंगलादेशले नेपालसहितको त्रिपक्षीय संयन्त्र बनाउनेगरी एकैपटक दुवै देशलाई प्रस्ताव पठाएको थियो। ऊर्जा व्यापार र विकासम...

    २०८१ चैत २९ गते
  • सुनको भाउ तोलामा १ हजार ५०० ले वृद्धि

    काठमाडौँ । सुनको भाउमा दिनहुँ जस्तो नयाँ रेकर्ड बनाइ रहेको छ। विगत केहि दिनदेखि सुनको भाउ लगातार बढेर दैनिक नयाँ उचाँइमा पुगिरहेको छ। बिहीबार, फागुन २४ गते एकै दिन सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँले बढेर हालसम्म्कै उच्च मूल्यमा पुगेको छ। छापावाला...

    २०८१ चैत २९ गते
  • तोलामै १६ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार?

    काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलामा रु एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४० हजार नौ सय निर्धारण गरिएको...

    २०८१ चैत २९ गते
  • तनहुँको घिरिङमा व्यावसायिक अङ्गुरखेती

    दमौली। जिल्लाको घिरिङ गाउँपालिका–४ बाह्रबिसेमा गत वर्षदेखि व्यावसायिक रूपमा अङ्गुरखेती थालिएको हो । घिरिङ भाइन यार्ड एण्ड रिसर्च सेन्टरले ७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती गरेकामा पहिलो वर्ष नौ हजार किलो अङ्गुर उत्पादन भएको थियो । यस वर्ष २० हजार किलो...

    २०८१ चैत २९ गते
  • प्रदर्शनकारीद्वारा बङ्गलादेशका सरकारी भवनमा आागलागी

    ढाका । बङ्गलादेशमा जारी आरक्षणविरोधी आन्दोलनकाक्रममा प्रदर्शनकारीले एकैदिन धेरै सरकारी भवनहरूमा आगो लगाइदिएका छन् । बङ्गलादेश प्रहरीले जारी गरेको विज्ञप्तिमा सरकारी प्रसारण संस्था बिटिभी, राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी, प्रहरी संरचना र अन्य सर...

    २०८१ चैत २९ गते
  • टी–२० सिरिज खेल्न वेस्ट इन्डिज टोली काठमाडौँ आइपुग्यो

    काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि सुरु हुने टी–२० सिरिज खेल्न वेस्ट इन्डिज टोली बुधबार काठमाडौँ आइपुगेको छ । वेस्ट इन्डिज ‘ए’ ले नेपालविरुद्ध चर्चित खेलाडी खेलाउने भएको छ । वेस्ट इन्डिजले नेपालसँग खेल्न घोषणा गरेको खेलाडी टोलीको क...

    २०८१ चैत २९ गते
  • हिमालयन उर्जा विकास कम्पनीले तय गर्यो बुक क्लोजको मिति

    काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । असार १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार २० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । बुक क्लोजको आधारमा असार १९ गत...

    २०८१ चैत २९ गते