काठमाडौँपछि चितवन अदालतमा उभिदै रवि, साहारा सहकारी ठगीमा रविविरुद्ध आज मुद्दा दायर गरिने
काठमाडौं । साहारा चितवन बहुद्देश्यीय सहकारीको बचत ठगीमा रवि लामिछाने, छविलाल जोशीलगायत १४ व्यक्ति र ७ कम्पनीविरुद्ध चितवन जिल्ला सरकारी वकील कार्यालयले आज मुद्दा दायर गर्ने भएको छ । प्रहरीले मुद्दा चलाउन रायसहितको अनुसन्धान प्रतिवेदन शुक्रबार नै ज...