सैनिक कल्याणकारी कोषको बचत ८७ अर्ब नाघ्यो, शान्ति मिसनमा डेढ लाख बढीको योगदान
काठमाडौँ । नेपाली सेनाले सैनिक कल्याणकारी कोषको बचत ८७ अर्ब १ करोड रुपैयाँ पुगेको जनाएको छ । आइतबार जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा युद्ध कार्य निर्देशनालयका निर्देशक सहायक रविन्द्र खत्रीले वि.स २०३२ सालमा १ करोड २४ लाख रुपैयाँबाट सुरु भएको कल्...