वाणिज्य पोस्ट

Creator’s Posts

  • नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न काठमाडौँ महानगरको आग्रह

    काठमाडौँ ।  काठमाडौँ महानगरपालिका शिक्षा विभागले महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह गरेको छ । महानगरपालिका शिक्षा विभागले आज एक सार्वजनिक सूचना प्रकाशित गरी महानगरपालिकाअन्तर्गतका संस्थागत...

    २०८१ चैत २९ गते
  • सुनको मूल्यले फेरी बनायो रेकर्ड, कतिमा हुँदै छ कारोबार?

    काठमाडौँ । सुन र चाँदीको मूल्यले एक पछि अर्को रेकर्ड बनाउँदै बढेको छ । पछिल्ला दुई कारोबार दिनदेखि सुनको मूल्यले ऐतिहासिक उचाइ बनाएको हो । सोमबार सुन तोलामा ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार रु ए...

    २०८१ चैत २९ गते
  • यो वर्ष सरदर भन्दा ५५ प्रतिशत सम्म बढी वर्षा हुने

    काठमाडौँ । राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्ष सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत सम्म रहेको भन्दै विपद प्रतिकार्यका लागि विभिन्न योजना बनाएको जनाएको छ । सिंहदरबारमा आज आयोजित पत्रकार भेटघाट कार्यक्...

    २०८१ चैत २९ गते
  • नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

    काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ । बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल भए...

    २०८१ चैत २९ गते
  • सुनको मूल्य फेरी ह्वात्तै घट्यो, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौँ। सुनको मूल्य आज प्रतितोला रु. एक हजार तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला रु. एक लाख ४७ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज रु. एक लाख ४६ हजार दुई सय निर्धारण भएको हो । त्यस्तै शुक्रब...

    २०८१ चैत २९ गते
  • एक साता भित्र निर्माण व्यवसायीको बक्यौता भुक्तानी हुन्छ : अर्थमन्त्री पौडेल

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले एक साता भित्र निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ नाफिजले शनिबार आयोजना गरेको ‘विकास बजेटको परिचालः सरकार र निजी क्षेत्रको भुमिका’ बिषयक छलफल कार्यक्रममा अ...

    २०८१ चैत २९ गते
  • मनाङ जोड्ने सडक कालोपत्रसहित स्तरोन्नति गरिने

    मनाङ । हिमाली जिल्ला मनाङ प्रवेश गर्ने एकमात्रै बेँसीसहर–चामे सडक कालोपत्रसहित स्तरोन्नति हुने भएको छ । बर्सेनी पहिरोको जोखिममा रहेको यो सडक चालु आर्थिक वर्षमै स्तरोन्नति गरिने तयारी छ । सडक जोखिमपूर्ण हुँदा बर्सेनि स्थानीय तथा पर्यटकले सास्ती भोग...

    २०८१ चैत २९ गते