दशैंको मुखमा असोजमा मात्रै वैदेशिक रोजगारीमा जाने युवाको संख्या ५१ हजार पुग्यो
काठमाडौँ । दशैंको महिना असोजमा वैदेशिक रोजगारीमा जाने युवाको संख्या करिब ५१ हजार पुगेको छ ।परिवारका सबै सदस्य सँगै बसेर चाडपर्व मनाउने नेपालीको प्रचलन हो । तर, स्वदेशमा रोजगारीका अवसर नपाएपछि सबै छोडेर युवाहरु कामका लागि विदेशिन बाध्य भएका छन् । चाल...