नेपाल टेलिकमले गर्यो साधारण सभाको आह्‍वान, लाभांश प्रस्ताव पास गरिदै
काठमाडौं। नेपाल टेलिकम लिमिटेड (NTC) ले लाभांश प्रस्तावसहित साधारण सभा आह्‍वान गरेको छ। कम्पनी संचालक समितिको बैठकको निर्णयले पुस २९ गतेका लागि १६ औँ वार्षिक साधारण सभा तय गरेको हो । सो सभा बिहान ११ बजे राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा हु...