वाणिज्य पोस्ट

Creator’s Posts

  • ‘भिजीबिलिटी’ कम हुँदा नेपालगञ्ज विमानस्थलमा हवाई सेवा प्रभावित,सबै उडान ठप्प

    काठमाडौँ। बाक्लो हुस्सु लागेका कारण ‘भिजीबिलिटी’ कम हुँदा आज बिहानैदेखि नेपालगञ्ज विमानस्थलमा हवाई सेवा प्रभावित भएको छ । बिहानैदेखि चलेको शीतलहर तथा हुस्सुका कारण ५० मिटरमात्र भिजीबिलिटी हुँदा नेपालगञ्ज विमानस्थलबाट हुने सबै उडान ठप्प रहेको नागरिक उ...

    २०८१ चैत २९ गते
  • नेप्सेमा एकल अङ्कको वृद्धि, कारोबार रकम सात अर्ब २४ करोड

    काठमाडौँ। मङ्गलबार नेप्से परिसूचक एकल अंकले बढेको छ । आज नेप्से परिसूचक ६.५४ विन्दुले बढेर २६८३.८६ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.२४ प्रतिशतले बढेको हो । यस दिन नेप्सेका पाँच उपसमूहका परिसूचक बढेका छन्...

    २०८१ चैत २९ गते
  • गभर्नर महाप्रसाद अधिकारीको योग्यताको मुद्दामा सर्वोच्चले गभर्नरको कुरा सुनेर मात्र निर्णय गर्ने

    काठमाडौं। नेपाल राष्ट्र बैंकको गभर्नरका रुपमा महाप्रसाद अधिकारीको योग्यता नपुगेको भन्दै परेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षको कुरा सुन्ने भएको छ। न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले शुक्रबार सुनुवाइ गर्दै अधिकारीको समेत कुरा सुनेर मात्र निर्...

    २०८१ चैत २९ गते
  • खुकुरी प्रहार गरेर बालकको हत्या

    रुकुमपश्चिम । रुकुमपश्चिममा एक बालकको खुकुरी प्रहारबाट हत्या भएको छ । मुसीकोट नगरपालिका वडा नम्बर ११ मा रोल्पाको परिवर्तन गाउँपालिका ४ पाछावाङका अन्दाजी १४ वर्षीय निर्मल डाँगीको खुकुरी प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । अर्का एकजना घाइते भएका...

    २०८१ चैत २९ गते
  • एक वर्षमा ७० हजार बढी नेपाली स्थायी बसोवासका लागि विदेशिए

    काठमाडौं । नेपालबाट पछिल्लो एक वर्षमा ७० हजार ९१५ जना नेपाली विदेशमा स्थायी बसोवासका लागि गएका छन् । आइतबार राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमनको विषयमा गरेको छलफलमा अध्यागमन विभागले यस्तो जानकारी दिएको हो । विभागले सन् २०२३ मा नेपालबाट स्थाय...

    २०८१ चैत २९ गते
  • खाद्य संस्थानको कोठाभित्र शव फेला

    हेटौँडा ।  चौकीटोलस्थित खाद्य संस्थानको खुला कोठाभित्र शनिवार एक जना पुरुषको शव फेला परेको छ ।  ५४ वर्षीय पुरुषको सुतिरहेको स्थानमा मृत अवस्थामा खाद्य संस्थानको कोठाभित्र शव फेला परेको हो । उहाँको पहिचान नखुलेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाल...

    २०८१ चैत २९ गते
  • एनआरएनए निर्वाचनमा सिस्टम ह्याक भएको भन्दै साइबर क्राइममा उजुरी

    काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनमा देखिएको विवाद बढ्दै गएको छ । सिष्टम ह्याक गरी बद्री केसी गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा निर्वाचित भएको भन्दै विवाद चुलिएको छ । कात्तिक २ गते मतदानपछि आएको नतिजासँगै विवाद चुलिएको हो...

    २०८१ चैत २९ गते