बजेटमार्फत सुन आयातमा गरिएको भन्सार वृद्धिको निर्णय खारेज गर्न सुन व्यवसायीको माग
काठमाडौं । सुनचाँदी व्यवसायीले आगामी आर्थिक वर्षको बजेटमार्फत सुन आयातमा गरिएको ५ प्रतिशत भन्सार वृद्धि खारेज गर्न माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले अर्थमन्त्री वर्षमान पु...