वाणिज्य पोस्ट

Creator’s Posts

  • काठमाडौं। हिजो बिहिवार अहिले सम्मकै उच्च सुनको भाउ आज शुक्रवार भने ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाल सुन तोलामा १३०० रुपैयाँले घटेको छ। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ७०० रुपैयाँ पुग...

    २०८१ चैत २९ गते
  • पहिलो चार महिनामै थपियो ५७ अर्ब ७१ करोड बढी सार्वजनिक ऋण

    काठमाडौँ। चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो चौमासिक अवधिमा रू ५७ अर्ब ७१ करोडभन्दा बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा रू २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर रहेको सार्वजनिक ऋण कात्तिक मसान्तसम्...

    २०८१ चैत २९ गते
  • नेपाल र भारतका सुरक्षा अधिकारीबीच सीमा सुरक्षाबारे बैठक सम्पन्न

    नेपालगञ्ज । नेपाल र भारतका सुरक्षा अधिकारीबीच सीमा सुरक्षाबारे भारतको नानपारामा बैठक सम्पन्न भएको छ । भारतस्थित बहराइच जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेट मोनिका रानीको निमन्त्रणामा बहराइच, बाँके र बर्दियाका सुरक्षा अधिकारीहरुबीच सुरक्षा समन्वय बैठक सम्...

    २०८१ चैत २९ गते
  • हिमालयन रि इन्स्योरेन्सले बोनस वितरण लगत्तै १०:८ अनुपातमा हकप्रद निष्काशन गर्ने

    काठमाडौँ  । हिमालयन रि इन्स्योरेन्स लिमिटेड (HRL) ले आर्थिक वर्ष ७९/८०को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश र बोनस शेयर वितरण लगत्तै हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीले साधारण सभा फागुन २० गते राष...

    २०८१ चैत २९ गते
  • अर्थमन्त्री पुनले मागे पूँजिबजार नियामकसँग बजार सुधारका योजना

    काठमाडौं । अर्थमन्त्रीको पदभार ग्रहण गरेलगत्तै अर्थमन्त्री वर्षमान पुनले पूँजिबजार सुधार गर्ने संकेत गरेका छन् । उनको निर्देशनमाअर्थमन्त्रालयले धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० र सिडिएससीसँग बजारमा देखिएका समस्या समाधान गर्न सुझाव मागेको...

    २०८१ चैत २९ गते
  • आगामी मे महिनाबाट चीनको भिसा नि:शुल्क

    काठमाडौँ। चीनले आगामी मे १ बाट नेपाली नागरिकलाई चीन प्रवेश गर्दा भिसा शुल्क नलिने भएकाे छ । नेपाल र चीनबीचको मित्रता प्रवद्र्धन गर्न र कर्मचारी आदानप्रदानलाई थप सहज बनाउन नेपालस्थित चिनियाँ दूतावासले मे १, २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ...

    २०८१ चैत २९ गते
  • नेपाल बैंकर्स संघ र फाइनान्सियल लिटरेसी नेपालबीच वित्तीय साक्षरता गर्ने समझदारी

    काठमाडौँ । नेपाल बैंकर्स संघ तथा फाइनान्सियल लिटरेसी नेपाल बिच वित्तीय साक्षरता सम्बन्धी सहकार्य गर्ने बिषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरन्जीवी नेपालको समुपस्तिथीमा भएको उक्त कार्यक्रममा फाइनान्सियल लिट...

    २०८१ चैत २९ गते
  • नेपाल बैंकर संघमा पाँचजना सदस्य निर्वाचित

    भरतपुर । नेपाल बैंकर संघमा पाँचजना सदस्य निर्वाचित गरेको छ । शनिबार भरतपुरको सौराहमा भएको ३७ औँ साधारणसभाले संघमा रिक्त रहेका पाँचजना सदस्यनिर्वाचित गरेको हो । नवनियुक्त सदस्यहरूमा अशोक शेरचन सिइओ प्रभु बैंक, शुन्दरप्रसाद कणेँल सिईओ सिद्धार्थ बैंक,...

    २०८१ चैत २९ गते
  • घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं । शुक्रबार छापावाला सुनको भाउ १ हजार ३०० रुपैयाँले घटेको छ । बिहीबार ऐतिहासिक उचाईमा पुगेको सुनको भाउ आज भने घटेको हो । साताको पाँचौं कारोबार दिन १ लाख ३४ हजार रुपैयाँ पुगेको थियो । जुन हालसम्मकै उच्च हो । तर, साताको अन्तिम कारोबार दिन भन...

    २०८१ चैत २९ गते
  • नेशनल लघुवित्तको अध्यक्षमा आचार्य चयन, संचालकमा को-को आए ?

    काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थामा नयाँ नेतृत्व चयन भएको छ । कम्पनी संचालक समितिको अध्यक्षमा केशवप्रसाद आचार्य नियुक्त भएका छन् । यस्तै, संचालकमा रविन सिजापति, क्षितिज खड्का, प्रदित कुमार रेग्मी, नरेन्द्र प्रसाद छत्कुली र राम कुमार तिम...

    २०८१ चैत २९ गते