नेपाल पर्यटन बोर्डको २६ औं वार्षिकोत्सव : अन्तरराष्ट्रिय प्रर्वद्धन तथा डिजिटल मार्केटिङमा जान पर्यटनमन्त्रीको निर्देशन
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको समग्र पर्यटनलाई दिशा निर्देश गर्ने गरी सरकारले नीतिगत रुपान्तरणका लागि काम गरिरहेको बताएका छन् । नेपाल पर्यटन बोर्डको २६ औं वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री पाण्डले...