भन्सार विधेयक २०८१ अर्थ समितिबाट सर्वसम्मतिले पारित
काठमाडौं । भन्सार विधेयक २०८१ अर्थ समितिबाट सर्वसम्मतिले पारित भएको छ । सोमबार बसेको प्रतिनिधि सभा अन्त्रगर्तको अर्थसमिति बैठकमा दफावार छलफल पछि सर्वसम्मतिले पारित भएको हो । समितिले लामो समयसम्म विधेयकमा छलफल गरी भन्सारलाई व्यवस्थित बनाउने गरी विध...