आज ११ सय रुपैयाँले बढेको सुनको मूल्य कति पुग्यो ?
काठमाडौ । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको छ । यो सँगै आज सुन प्रतितोला १ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो ।...