बाजुराबाट ४० करोडबढीको कृषि वस्तु निर्यात
बाजुरा । बाजुराबाट कृषि बस्तुको निर्यात हुन थालेको छ । किसानले सरकारबाट कृषि क्षेत्रमा अनुदान पाउन थालेपछि उत्पादनमा वृद्धि भएसँगै निर्यात हुन थालेको हो । कृषि ज्ञान केन्द्र बाजुराका अनुसार २०८०/८१ को आर्थिक वर्षमा मात्रै बाजुराबाट ४० करोडभन्दा बढीको...