ग्लोबल आइएमइको लाभांश प्रस्ताव सर्वसम्मतिले पारित
काठमाडौ । ग्लोबल आइएमई बैंकले आफ्ना लगानीकर्तालाई दिन घोषणा गरेको लाभांश प्रस्ताव उसको १८औं वार्षिक साधारणले पारित गरेको छ । बिहीबार भएको साधारणसभाले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्तावलाई सर्वसम्मतिले पारित...