टिकटकले नेपालमा दर्ताका लागि इमेलमार्फत पठायो पत्र
काठमाडौं । भिडियो प्लेटफर्म टिकटकले नेपालमा दर्ताका लागि इमेलमार्फत पत्राचार गरेको छ । सरकारले प्रतिबन्ध लगाएपछि टिकटकले दर्ताका लागि औपचारिक पत्र पठाएको हो ।सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले नेपालमा दर्ता...