युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ बढ्यो ,यस्तो छ आजको विनिमयदर
काठमाडौं। आज अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ बढेको छ। आज १ अमेरिकी डलरको खरिद दर १३२.९७ रुपैयाँ रहँदा बिक्री दर १३३.५७ रुपैयाँ रहेको छ। आइतबार पनि सोही दर कायम थियो। यस्तै, १ युरोको खरिद दर आज १४२.६८ रुपै...