वाणिज्य पोस्ट

Creator’s Posts

  • सुनको मूल्य पाँच सयले घट्यो

    काठमाडौँ।  स्थानीय बजारमा पहेलो धातुको मूल्यमा सामान्य हेरफेर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु. पाँच सयले घटेको छ । आइतबार प्रतितोला रु. एक लाख २५ हजार मूल्यमा कारोबार भएको छापावाला सुनको मूल्य आज...

    २०८१ चैत २९ गते
  • लगातार चार दिन बढेको सुनको मूल्य आज घट्यो

    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ। गत आइतबारदेखि सुनको मूल्य लगातार बढिरहेकोमा बिहीबार भने मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला एक लाख ३६ हजार छ सय रूपैयाँमा कारोबार भइ...

    २०८१ चैत २९ गते
  • ऋण व्यवस्थापन कार्यालयद्वारा ३३ अर्बको ट्रेजरी बिल जारी गर्दै

    काठमाडौँ। अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । कार्यालयले एक सुचना जारी गर्दै जेठ १६ गते ३३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणा गर्न लागेको हो। कार्यालयले ९१ दिनको लागि...

    २०८१ चैत २९ गते
  • नेप्सेमा एकल अंकको सुधारसँगै कारोबार रकममा पनि सुधार

    काठमाडौँ । हिजो दोहोरो अंकले बढेको शेयर बजार आज बुधबार भने एकल अंकले मात्र बढेको छ । यस दिन नेप्से ६.३७ अंकले बढेर २१२१.६२ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.३० प्रतिशतले बढेको हो । आज नेप्सेमा १३ उपसमूह...

    २०८१ चैत २९ गते
  • अर्थतन्त्रमा सुधार आएको एमालेको प्रतिवेदन

    काठमाडौ । नेकपा एमालेले अर्थतन्त्रमा सुधार आएको प्रतिवेदन सार्वजनिक गरेको छ । एमालेका अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै आएको राजनीतिक प्रतिवेदन सार्वजनिक गरेका हुन्। पुस २१ गते सुरु भएको नेकपा (एमाले...

    २०८१ चैत २९ गते
  • आरम्भ चौतारी लघुवित्तको नाफा एक सय ६१ प्रतिशतभन्दा बढी

    काठमाडौँ। यस आर्थिक वर्षको दोस्रो त्रैमासमा आरम्भ चौतारी लघुवित्तले ३ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको सोहि अवधिको भन्दा १६१.४२ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीले १ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा...

    २०८१ चैत २९ गते
  • सडक डिभिजनद्वारा ५३ किलोमिटर सडक मर्मत

    दमौली । सडक डिभिजन कार्यालयले गत आर्थिक वर्षमा ५३ दशमलव ५४ किलोमिटर सडक मर्मत गरेको छ । उक्त कार्यालयका इन्जिनियर बबिता शर्माका अनुसार सडक बोर्ड नेपाल तथा विश्व बैंकको सहयोगमा राष्ट्रिय राजमार्गमा आवधिक मर्मत तथा रिसिलिङ कार्य सम्पन्न गरिएको छ । उ...

    २०८१ चैत २९ गते