तिलोत्तमा गोल्डकपमा अर्मान्डको ह्याट्रिक, चर्च ब्वाइज फाइनलमा
बुटवल । अर्मान्ड बेएडुमको ह्याट्रिकसँगै चर्च ब्वाइज युनाइटेड क्लब २३औं तिलोत्तमा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा चर्च ब्वाइजले लिगको प्रतिद्वन्दी मच्छिन्द्र फुटबल क्लबलाई ४–१...