कर्पोरेट डेभलपमेण्ट बैंकले असार १९ गते बोलायो साधारण सभा,यस वर्ष छैन लाभांश प्रस्ताव
काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेडले १६औं वार्षिक साधारण सभा असार १९ गते बोलाएको छ । जेठ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रिय कार्यालय वीरगञ्ज, पर्सामा विहान ७ः१५ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक...