वाणिज्य पोस्ट

Creator’s Posts

  • पहाडी सडकमा सवारी चलाउँदै किशोरी

    इलाम । छेकी शेर्पा १९ वर्षकी भइन् । उनी इलामको कच्ची सडकमा सवारी चलाउँछिन् । साहस र आँटिलो स्वभावकी छेकीले डेढ वर्षयता निरन्तर बोलेरो जिपमा यात्रु बोक्ने काम गर्दै आएकी छिन् । त्यसो त सवारी चलाउने महिला नभएका हैनन् । तर पहाडी जिल्लाको कच्ची बाटोमा...

    २०८१ चैत २९ गते
  • शेयरबजारमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

    काठमाडौँ। लगातार दुई दिन दोहोरो अंकले बढेको नेप्से मंगलबार घटेर बन्द भएको छ। आज नेप्से परिसूचक २७.३९ अंक घटेर २६६३.३२ विन्दुमा पुगेको छ।  बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः १.०१ प्रतिशतले घटेको छ। दोहोरो अंक...

    २०८१ चैत २९ गते
  • दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, ५ वर्ष कैदको फैसला

    काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका छन्। सर्वोच्च अदालतले मंगलबार मनाङेलाई ५ वर्ष कैदको फैसला समेत सुनाएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उच्च अदालत पाटनको फैसलालाई सदर गर्द...

    २०८१ चैत २९ गते
  • सामलिङ्ग पावर कम्पनीले बोलायो साधारण सभा

    काठमाडौँ। सामलिङ्ग पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा पौष २ गतेलाई आव्हान गरेको छ । कम्पनीको छैठौं साधारण सभा ललितपुरको द ईन्ट्रान्स क्याफेमा हुनेछ । उक्त सभाले कम्पनीको वार्षिक साधारण सभामा पेश हुने सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पा...

    २०८१ चैत २९ गते
  • ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौँको आधिकारिक रुपमा नेपालमा डेब्यू

    काठमाडौ । ह्यात होटल्स कर्पोरेशन र सिटि होटल लिमिटेडले ह्यात प्लेस काठमाडौं अब ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौँमा रुपान्तरण भएको घोषणा गरेको छ । यो नेपालको पहिलो ह्यात सेन्ट्रिक ब्राण्डको होटल भएको छ ।काठमाडौँ सहरको मुटुमा अवस्थित यस होटलले काठमाडौ...

    २०८१ चैत २९ गते
  • भुक्तानी सेवा प्रदायकहरुबीचको पहिलो मर्जर : खल्ती र आईएमई पे गाभिए

    काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनीहरु खल्ती र आईएमई पे बीच मर्जर सम्झौता भएको छ । यो भुक्तानी सेवा प्रदायकहरुबीच पहिलो मर्जर हुन लागेको हो । आइतबार दुई कम्पनीबीच मर्जरको लागि सम्झौता भएको हो । यी दुई कम्पनीले मर्जर सम्झौता स्वीकृतिको लागि नेप...

    २०८१ चैत २९ गते
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले फागुन २७ गतेदेखि निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज चैत ३ गते अन्तिम दिन रहेको छ। कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ प्रति...

    २०८१ चैत २९ गते
  • आजका लागि तरकारी तथा फलफूलको मूल्य यस्तो छ

    काठमाडौँ।    कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार  तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी र...

    २०८१ चैत २९ गते