वाणिज्य पोस्ट

Creator’s Posts

  • प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध २८ लाख बढीको भ्रष्टाचार मुद्दा

    काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पीताम्बर सारुसहित १० जनाविरुद्ध २८ लाख ६२ हजार ४५९ रुपियाँ बराबरको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प...

    २०८१ चैत २९ गते
  • खुम्बु क्षेत्र भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु

    सल्लेरी । सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलायती नागरिक ४२ वर्षीया एलिजाबेथ डायरो र चिनियाँ नागरिक २६ वर्षीय वइनश्व डोङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालयका सूचना...

    २०८१ चैत २९ गते
  • गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

    काठमाडौं । उपचाररत उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । काठमाडौंको गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारपछि उनी घर फर्किएका हुन् । छाती दुखेपछि अस्पताल भर्ना भएका उनको मुटुको खुम्चिएको नशाको एन्जियोप्ल...

    २०८१ चैत २९ गते
  • सर्वोत्तम सिमेन्टको शेयर माग उच्च, सर्किट लागेर पुग्यो प्रति कित्ता ६११.६ रुपैयाँ

    काठमाडौँ । आज चैत्र ६ गते बाट सर्वोत्तम सिमेन्ट (SARBTM) को शेयर दोस्रो बजारमा  कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता ५५६ रुपैयाँमा पहिलो कारोबार भएको हो । कम्पनीको शेयर चैत ५ गते, सोमबार नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीको शेयर...

    २०८१ चैत २९ गते
  • १२ अर्ब डलर ठगी मुद्दामा भियतनामको व्यापारीलाई मृत्युदण्ड

    हानोई । भियतनामको एक अदालतले रियल इस्टेट टाइकुन ट्रुङ माई ल्यानलाई बिहीबार ३०४ ट्रिलियन डङ (१२.४६ बिलियन डलर) को वित्तीय ठगी मुद्दामा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ । यो भियतनामको इतिहासमै सबैभन्दा ठूलो वित्तीय ठगी हो । उनको ट्रायल  मार्...

    २०८१ चैत २९ गते
  • २४सै घण्टा व्यवसाय सञ्चालन गर्ने निर्देशनपछि ठमेलमा उत्साह

    काठमाडौँ । ठमेलको सञ्चयकोष नजिकै बर्गर पसल र क्याफे सञ्चालन गर्दै आएका सन्तोष लामिछानेले व्यवसाय व्यवस्थित बनाउन थप कर्मचारी खोजी गर्दै छन्। गृह मन्त्रालयको सचिवालयले २४सै घण्टा पर्यटन व्यवसाय सञ्चालन गर्ने विषयमा सम्बन्धित निकायलाई निर्देशन दिएपछि स...

    २०८१ चैत २९ गते
  • अधिक तरता भएपछि ३५ अर्ब तान्दै राष्ट्र बैंक

    काठमाडौँ । बैंकहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बिहीबार बैंकिंग प्रणलीबाट ३५ अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरी ३५ अर्ब खिच्न लागेको हो । अहिले बैंकहरुमा तरलता थुप्रिएका कारण केन्द्रीय बै...

    २०८१ चैत २९ गते
  • सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

    नवलपरासी । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको वर्षाका कारणका गए राति २ बजेको समयमा गैँडाकोट–९ थुम्सीको जङ्गलमा सडक भासिँदा पूर्वपश्चिम...

    २०८१ चैत २९ गते