वाणिज्य पोस्ट

Creator’s Posts

  • भूमि आयोगले चितवनबाट बाँड्न थाल्यो लालपुर्जा, असारसम्म एक लाख भूमिहीन सुकुम्बासीलाई दिइने

    चितवन ।भूमी ब्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अवको असारसम्म एक लाख भूमिहिन, सुकुम्वासीलाई लालपुर्जा बितरण गर्ने बताएका छन् । भूमि समस्या समाधान आयोगमा नयाँ नेतृत्व आएपछि पहिलो पटक चितवनबाट जग्गाधनी प्रमाण पुर्जा वितरण सुरु भएको...

    २०८१ चैत २९ गते
  • कर्फ्यूको समय थपियो, अब कहिलेसम्म ?

    काठमाडौं । जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा लगाईको कर्फ्युको समय थप गरेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार अब भोलि (शनिबार) बिहान ७ बजेसम्मका लागि कर्फ्युको समय थप गरिएको हो । यसअघि आज १० बजेसम्म लगाउँने भनिएको थियो । राजावादीह...

    २०८१ चैत २९ गते
  • भाटभटेनी डिपार्टमेन्ट स्टोर राजस्व छलीमा पुनः दोषी ठहर

    काठमाडौँ  । सर्वोच्च अदालतले नक्कली भ्याट बिल प्रयोग गरी राजस्व ठगी गरेको अभियोगमा भाटभटेनी डिपार्टमेन्ट स्टोरलाई पुनः दोषी ठहर गरेको छ । न्यायाधीशहरु कुमार चुडाल, टेकप्रसाद ढुङ्गाना र बालकृष्ण ढकालको पूर्ण इजलासले आज नक्कली भ्याट बिल जारी गर्दै भाट...

    २०८१ चैत २९ गते
  • तनहुँमा जन्ती बोकेको जीप दुर्घटना : दुई जनाको मृत्यु, १६ घाइते

    तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृ...

    २०८१ चैत २९ गते
  • ‘लकइन’ रहेको सेयर खुल्नुभन्दा ३० दिनअघि नै जानकारी गराउन सूचीकृत कम्पनीलाई बोर्डको निर्देशन

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचीकृत संगठित कम्पनीहरुलाई लकइनमा रहेको सेयर खुल्नुभन्दा ३० दिनअघि नै लगानीकर्ता तथा सम्वन्धित सबै सरोकारवालालाई जानकारी गराउन निर्देशन दिएको छ । बोर्डले सूचीकृत कम्पनीको संस्थापक तथा अन्य समूहको सेयरको लकइन अवधि स...

    २०८१ चैत २९ गते
  • योजना आयोगका नवनियुक्त चार सदस्यले लिए सपथ

    काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त चार सदस्यहरुले उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । शुक्रबार सिंहदरबारस्थित आयोगको कार्यालयमा नवनियुक्त सदस्यहरु डा। अरनिको पाण्डे, प्रा। संगीता सिंह, डा। कुशरेन्द्रबहादुर...

    २०८१ चैत २९ गते
  • वेनी–जोमसोम–कोरला सडकमा पाँच पुल निर्माण

    म्याग्दी । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङमा  पाँचवटा पुल निर्माण भएका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ गाउँपालिकामा चार र थासाङ गाउँपा...

    २०८१ चैत २९ गते
  • यस वर्ष क्षेत्रफल घटे पनि धान उत्पादनमा वृद्धि

    काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धान उत्पादनको तथ्याङ्क सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षमा ४.३३ प्रतिशतले वृद्धि भएको कृषि मन्त्रालयले जनाएको छ । यो चालु आवमा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष ५४ लाख ८६ हजा...

    २०८१ चैत २९ गते