वाणिज्य पोस्ट

Creator’s Posts

  • आश्विन कृष्ण पक्ष : आजबाट सोह्र श्राद्ध सुरु

    काठमाडौँ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्र...

    २०८१ चैत २९ गते
  • अवरुद्ध सडक खण्ड खुलेपछि पाथीभरामा तीर्थयात्रीको चहलपहल

    ताप्लेजुङ । सडक अवरुद्धका कारणले सुनसान जस्तै भएको पाथीभरा पछिल्लो समयमा तीर्थयात्रीको सङ्ख्य बढ्दै गएको छ । सडक मर्मत गरी सुचारु भएसँगै पाथीभरामा आउने तीर्थयात्रीको सङ्ख्या वृद्धि  हुँदै गएको हो । ताप्लेजुङको पाथीभरा मन्दिरसम्मको सडक अस्थायी रूपम...

    २०८१ चैत २९ गते
  • सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिनेछ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गरेका छन् । सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा काेषद्वारा आज आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी ९० दिनपछि योगदान...

    २०८१ चैत २९ गते
  • लेखा समिति सभापति पत्नी अन्जलालाई १० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

    काठमाडौँ । सहकारीको रकम हिनामिना गरेको आरोप लागेकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइरालालाई १० लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । बुधबार उनलाई मोरङ जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख धरौ...

    २०८१ चैत २९ गते
  • नेपालमा एसयूभी दिपल ई-०७ औपचारिक रुपमा लन्च, विक्री सुरु

    काठमाडौं । विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ नेपालमा औपचारिक रुपमा लन्च गरिएको छ । एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल, चांगन अटो एसिया प्यासिफिक उपाध्यक्ष गुआन जिन र एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त उक्त...

    २०८१ चैत २९ गते
  • नेपाली युवामाथि गोली प्रहार घटनाको छानबिन हुने

    बिराटनगर । भारतीय सीमावर्ती क्षेत्रमा नेपाली युवामाथि भएको गोली प्रहारको घटनाको छानबिन गर्न मोरङ प्रहरीले भारतीय प्रहरीसमक्ष समन्वय अगाडि बढाएको छ । मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले भारतीय प्रहरीसँग समन्वय गरेर घटनाक...

    २०८१ चैत २९ गते
  • चौधरी समूहद्वारा हडपिएको बाँसबारी जुत्ता कारखानाको जग्गा सरकार मातहत ल्याइयो (पत्रसहित)

    काठमाडौँ । चौधरी समूहले गैरकानूनी रूपमा हडपेको बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकार मातहत आएको छ । भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत छविलाल नेपालीका अनुसार चौधरी समूहद्वारा लिइएको उक्त जग्गा नेपाल सरकारको...

    २०८१ चैत २९ गते
  • मिटरब्याज पीडितका गुनासा सम्बोधन गर्न सहजीकरण डेस्क

    काठमाडौँ । गृह मन्त्रालयले मिटरब्याज (अनुचित लेनदेन)सम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सम्बोधनका लागि सहजीकरण ‘डेस्क’ स्थापना गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । गृह मन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान...

    २०८१ चैत २९ गते
  • हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई सात करोड राहत

    सुरुङ्गा । रातारात बथानका बथान भारतबाट नेपाल प्रवेश गरेर यहाँका सामुदायिक वनमा बस्दै आएका जङ्गली हात्ती नियन्त्रण गर्न झापामा थुप्रै काम गरिएका छन् । वर्षौदेखि झापामा देखिएको मानव– हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले हात्ती प्रवेश गर्ने गौँडाम...

    २०८१ चैत २९ गते
  • ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा

    काठमाडौँ।  ग्रीन डेभलपमेन्ट बैंकले आर्थिक वर्ष ८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ। बैंकको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजका निम्ति ०.३०२७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर...

    २०८१ चैत २९ गते