वाणिज्य पोस्ट

Creator’s Posts

  • सयपत्री फूलबाट धुप बनाउने सीप सिक्दै महिला

    दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकका महिलाले सयपत्री फूलबाट धूप बनाउने सीप सिकेका छन् । यान्चोक आमा समूह र आँधीमूल आमा समूहमा आबद्ध महिलाले सयपत्री फूलबाट धूप बनाउने सीप सिकेका हुन् । ती दुई आमा समूहका महिलाले गत तिहारका बेला सयपत्री फू...

    २०८१ चैत २९ गते
  • टोखामा विस्का जात्रा आजदेखि सुरु, सपनतीर्थ मेला भोलि

    काठमाडौँ । ऐतिहासिक, धार्मिक र पुरातात्त्विक महत्त्व बोकेको टोखामा विस्का नखः (जात्रा) आजदेखि सुरु भएको छ । नेवार समुदायको बाहुल्य रहेको टोखामा हरेक वर्षझै यसवर्ष पनि आजदेखि वैशाख ४ गतेसम्म पाँच दिन विस्का नखः मनाउन लागिएको हो । टोखा नगरपालिका वडा...

    २०८१ चैत २९ गते
  • सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ । हिजो आइतबार सुनको मूल्य बढेर रेकर्ड बनाएको थियो । सोमबार छापावाला सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४४ हजार ३० रुपैयाँमा कारोबार भइरहेको...

    २०८१ चैत २९ गते
  • विद्युत् खरिद-बिक्री सम्झौता गर्न बङ्गलादेशको आमन्त्रण

    काठमाडौँ । बङ्गलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत्  प्राधिकरणलाई पत्राचार गरेको छ । बिपिडिबीले वर्षायामको छ महिना ४० मेगावाट विद्युत् बिक्रीका लागि प्राधिकरण...

    २०८१ चैत २९ गते
  • दोरम्बामा पहिरोले छ जनाको मृत्यु, चार बेपत्ता

    मन्थली । दोरम्बाको शैलुङ गाउँपालिका–३ मा गएराति पहिरोले तीन घर पुरिँदा छ जनाको मृत्यु भएको छ भने अन्य चार जना हराइरहेका छन् । एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त पालिकाको वडा नं ३ मा खसेको पहिरोमा परी ३० वर्षीया चण्डीका...

    २०८१ चैत २९ गते
  • आश्विन कृष्ण पक्ष : आजबाट सोह्र श्राद्ध सुरु

    काठमाडौँ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्र...

    २०८१ चैत २९ गते