ह्याम्स अस्पतालले आईपीओ निष्काशन गर्ने
काठमाडौं । हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) ले प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै गत पुस ६ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीले बोर्डको अनुमतिपछि ११ लाख...