सामाजिक सञ्जालबाट हुने ठगी बढ्न थालेपछि सिआइबीले भन्यो, स्क्यामर तथा ह्याकरबाट बच्नु, प्रलोभनमा नपर्नु
काठमाडौ । पछिल्लो समय सामाजिक सञ्जालबाट हुने ठगी बढ्दै गएपछि सरोकारवाला निकायको टाउको दुखाइको विषय बनेको छ । बढ्दो प्रबिधिको प्रयोगसँगै सामाजिक संजाल (फेसबुक, ह्वाट्सएप, इमेल, भाइबर तथा इन्स्टाग्राम) बाट हुने ठगी बढेको भन्दै केन्द्रिय अनुसन्धान ब्युर...