होङ्सी सिमेन्टमा विद्युत् आपूर्ति बन्द हुने गरी बर्दघाट–सर्दी १३२ केभी प्रसारणलाइनको टावर ढल्यो
काठमाडौ । बर्दघाट–सर्दी १३२ केभीडबल सर्किट प्रसारणलाइनको टावर ढलेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को बर्दघाटनगरपालिका–५ दाउन्ने स्थित खुर्सानी खोलामा सडक भासिए पछि त्यस भन्दा माथि रहेको प्रसारण लाइनको टावर ढलेको हो...