कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप राणा चयन
काठमाडौं । कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप जं.ब. राणा चयन भएका छन् । बैंकको फागुन १ गते बसेको संचालक समितिले अध्यक्षमा राणालाई चयन गर्ने निर्णय गरेको हो । माघ २८ गते सम्पन्न बैंकका साधारण सभाले संथापक सेयरधनी समूहबाट अमिर प्रताप राणा, कर्मचारी स...