मनकामना स्मार्ट लघुवित्तको लकइनमा रहेको शेयर असार २७ गतेपछि फुकुवा हुँदै
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक र कर्मचारीको स्वामित्वमा रहेको शेयरको लकइन फुकुवा हुने भएको छ । कम्पनीको संस्थापक तर्फको १० लाख ८ हजार ३५ दशमलव ४३ कित्ता र कर्मचारीतर्फको ७ हजार ४२४ दशमलव ५३ कित्ता शेयर तीन वर्षस...