भारत रेल दुर्घटना : मृत्यु हुने १३ जनामा नेपालीको संख्या चार पुग्यो,चारैजनाको सनाखत
काठमाडौँ। भारतको महाराष्ट्रस्थित जलगाउँमा लखनऊबाट मुम्बई जाँदै गरेको रेल दुर्घटनामा चार नेपालीसहित १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा ४० जनाभन्दा धेरै घाइते भएका छन्। दुर्घटनामा ज्यान गुमाउनेमध्ये सात जनाको मात्रै पहिचान भएको छ, जसमा चार नेपाली ना...