वाणिज्य पोस्ट

Creator’s Posts

  • प्रसाईँलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

    काठमाडौँ । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अदालतबाट ५ दिनको म्याद थप गरिएको छ । काठमाडौँ जिल्ला अदालतले प्रसाईँलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको सीआईबी प्रवक्ता होविन्द्र बोगटीले जान...

    २०८१ चैत २९ गते
  • अमेरिकी डलरले बनायो नयाँ रेकर्ड, अन्य मुद्राको भाउ के छ ?

    काठमाडौं । नयाँ वर्ष २०२५ को दोस्रो दिन पनि अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । निरन्तर उकालो लाग्दै आएको डलरको भाउ आज थप नयाँ उचाइमा पुगेको हो । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३६.७४ रुपैयाँ र बिक्रीदर १३७.३४ रुपैयाँ...

    २०८१ चैत २९ गते
  • स्मार्ट टेलिकमका कर्मचारी तलब माग गर्दै प्राधिकरण अगाडि धर्नामा

    काठमाडौं । स्मार्ट टेलिकम पीडित संयुक्त संघर्ष समितिले नेपाल दुरसञ्चार प्राधिकरण अगाडि धर्ना दिएको छ । बिहीबार काठमाडौंको जमलस्थित प्राधिकरणको कार्यालय अगाडि स्मार्ट टेलिकमको सम्पत्ति सरकारले लिएर लाइसेन्स खारेजी गरेपनि घरभाडा, बिजुली, कर्मचारी र रिच...

    २०८१ चैत २९ गते
  • २५ सयकै बिन्दुमा झर्यो सेयर बजार, लगानीकर्ता किन डराए ?

    काठमाडौं । मंगलबार फेरी सेयर बजारमा गिरावट आएको छ । सोमबार बढेको सेयर बजार मंगलबार घटेको हो । नेप्से सूचक ५५.९० अंकले घटेर २५८४.८८ बिन्दुमा आएको छ । आज ५ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन सबै समूहका सूचक घटेका छन् । सरका...

    २०८१ चैत २९ गते
  • एभरेष्ट बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले सेयरधनीलाई वितरण गरेको १० प्रतिशत बोनस शेयर नेप्सेमा पौष १६ सूचीकृत भएको छ । बैंकको  १ करोड ६ लाख ९८ हजार ९४.४४ कित्ता शेयर अब नेप्सेमा थपिएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

    २०८१ चैत २९ गते
  • बाक्लो कुहिरोका कारण दिल्लीको उडान तथा रेल सेवा प्रभावित

    नयाँ दिल्ली । बाक्लो कुहिरो तथा प्रतिकूल मौसमका कारण मङ्गलबार राजधानी दिल्ली आउने – जाने उडान तथा रेलको आवागमन प्रभावित भएको छ । दिल्लीको इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल हुँदै प्रवाहित हुने सेवा राजधानी दिल्लीलाई कुहिरोले ढाकेका कारण उडानमा...

    २०८१ चैत २९ गते
  • नेपाल बैंकर्स संघमा चुनाबी सरगर्मी, को बन्ला भावी अध्यक्ष ?

    काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) मा चुनाबी सरगर्मी बढेको छ। वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको संस्था एनबीएमा आगामी पुस ३ गते संघको वार्षिक साधारणसभासँगै नयाँ नेतृत्व समेत चयन हुने कार्यक्रम तय भएसँगै माहोल तातेको हो । एनबीएको...

    २०८१ चैत २९ गते
  • कर्जा प्रवाह र निक्षेप संकलनमा कुन बैंकको अवस्था कस्तो ?

    काठमाडौ । बाणिज्य बैंकहरुले ६ महिनामा २ खर्ब ४४ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत असार मसान्तसम्म बैंकहरुको ४५ खर्ब ७० अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानीमा रहेको थियो । त्यसको ६ महिनापछि बैंकहरुले प्रवाह गरेको कर्जा २ खर्ब ४४ अर्ब रुपैया...

    २०८१ चैत २९ गते
  • बैकिङ प्रणालीको निक्षेप ६७ खर्ब नाघ्यो, कर्जा प्रवाहमा पनि सुधार

    काठमाडौ । बैंकिङ्ग प्रणालीमा निक्षेप संकलन ६७ खर्ब नाघेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार एकैदिनमा ४ खर्ब रुपैयाँले निक्षेप बढेको देखिएको छ । अघिल्लो दिन ६७ अर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा एकैदिनमा ४ अर्बले बढेर ६७ खर्ब २९ अर्ब रुपैयाँ नि...

    २०८१ चैत २९ गते
  • चौधरी ग्रुपले ल्यायो विद्युतीय सवारी 'एआईओएन वाई'

    काठमाडौँ । चौधरी ग्रुपले विद्युतीय सवारी 'एआईओएन वाई' बजारमा ल्याएको छ । सीजी मोटर्सले ग्वाङझाउ अटोमोबाइल ग्रुप कर्पोरेशन र ग्लोबल अटोमोटिभ पावर हाउससँगको सहकार्यमा आधुनिक विद्युतीय सवारी बजारमा ल्याएको हो । थापाथलीमा एआईओएन वाईको सफ्ट लन्चसँगै सञ्च...

    २०८१ चैत २९ गते