सहकारीका दोषीलाई कारबाही गरी बचतकर्ताको रकम जस्ताको तस्तै फिर्ता दिनुपर्छ : पदम गिरी
काठमाडौं । सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीका दोषीलाई कारबाही गर्न राज्यका निकायलाई छाड्नुपर्ने बताएका छन् । प्रेस चौतारी कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गिरीले यस्तो बताए । सहका...