दसैँका लागि बैंकिङ्ग प्रणालीबाट बाहिरिएको रकम फर्किन थाल्यो
काठमाडौं । दसैँका लागि बैंकिङ्ग प्रणालीबाट बाहिरिएको रकम बिस्तारै फर्किन थालेको छ । बैङ्कहरूबाट दसैँमा बाहिरिएको रकम बैंकिङ्ग प्रणालीमा फर्किएको हो । पछिल्लो एक दिनमै १० अर्ब रुपैयाँ बैंकिङ्ग प्रणालीमा भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार दसैँ...