वाणिज्य पोस्ट

Creator’s Posts

  • शेयर बजार दोहोरो अंकले घट्यो, २९ अर्ब बराबरको कारोबार

    काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४ दशमलव ४७ अङ्कले ओरालो लागेर दुई हजार नौ सय ६६ दशमलव ३३ मा सीमित भएको हो । ठूला कम्पनीको कारोबार मापन गर्न...

    २०८१ चैत २९ गते
  • नेप्से परिसूचकमा ठूलो सुधार, कारोबार रकम आठ अर्ब बढी

    काठमाडौँ । लगातार छ दिनदेखि घटिरहेको नेपाली शेयर बजारमा बिहिबार भने राम्रो सुधार देखिएको छ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ७८.३१ अंकले बढेर २६८८.५३ विन्दुमा पुगेको छ। बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ३ प्रतिशतले बढे...

    २०८१ चैत २९ गते
  • "...त्यसपछि छोराको शव लिएर घर कसरी आइपुगेँ कुनै होस छैन,आशाको दियो पहिरोमा हरायो"

    बरहथवा (सर्लाही)। गत शुक्रबार धादिङको धुनीबेँसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरामा पुरिएर सर्लाहीको हरिपुर्वा नगरपालिका–२ का १८ वर्षीय वसन्तकुमार साह सधैँका लागि अस्ताए । आर्थिक रूपमा विपन्न साह परिवारको सहारा र भरोसा दुवै थिए वसन्त । त्यही दिनबा...

    २०८१ चैत २९ गते
  • सुनको मूल्य फेरी एक हजारले बढ्यो, चाँदीको मूल्य भने स्थिर

    काठमाडौँ। बिहीबार सुनको मूल्य पुनः बढेको छ । सुन प्रतितोला एक हजार रुपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कार...

    २०८१ चैत २९ गते
  • बलेफी हाईड्रोपावरको आजदेखि हकप्रद शेयरमा आवेदन दिन सकिने

    काठमाडौँ। बलेफी हाईड्रोपावर लिमिटेडले आजदेखि हकप्रद शेयर निष्कासन सुरु गरेको छ। कम्पनीले १ः१ अनुपातमा प्रतिकित्ता रु. १०० अंकित दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता सेयर जारी गरेको हो। हकप्रद शेयरका लागि गत कात्तिक २१ गते बुक क्लोज गरिएको थियो, जसअ...

    २०८१ चैत २९ गते
  • एनसेलले सुरु गर्यो भोवाईफाई सेवा,यसरी लिन सकिन्छ सुविधा

    काठमाडौं । ग्राहकलाई वाईफाई इन्टरनेटको माध्यमबाट गुणस्तरीय भ्वाइस कल सेवा दिन एनसेलले भ्वाइस ओभर वाईफाई (भोवाईफाई) सेवाको सुरूवात गरेको छ । नयाँ प्रविधिमा आम उपभोक्ताहरूको पहुँच सुनिश्चित गराउने आफ्नो निरन्तरको प्रयास स्वरुप एनसेलले यो सेवा संचालनमा...

    २०८१ चैत २९ गते
  • प्रेमीको हत्या गर्ने महिला पक्राउ, खोलाको पुलमुनि शव फेला

    जनकपुर । प्रेमीको हत्या गरेको आरोपमा धनुषामा एक महिला पक्राउ परेकी छन् । धनुषाको कमला नगरपालिका–६ सिग्याही मडान निवासी ३३ वर्षिय शहिद अन्सारीको हत्याको आरोपमा धनुषाकै मिथिला बिहारी नगरपालिका–६ सिरसिया टोल बस्ने २४ वर्षिया अनिताकुमारी यादव पक्राउ परेक...

    २०८१ चैत २९ गते