वाणिज्य पोस्ट

Creator’s Posts

  • सडक सञ्जाल बिच्छेद बनेको तातोपानी नाका ह्युमपाइपले जोडियो

    सिन्धुपाल्चोक । गत साताको अविरल वर्षासँगै आएको बाढीपहिराले अरनिको राजमार्गको विभिन्न पुल क्षतविक्षत भएपछि सडक सञ्जाल विमुख बनेको तातोपानी नाका ह्युमपाइपले जोडिएको छ । तीन दिनदेखि अस्थायी ह्युमपाइप राखेर सडक बनाउन खोजिए पनि भोटेकोशी नदीमा जलसतह बढे...

    २०८१ चैत २९ गते
  • एनएलजी इन्स्योरेन्सले थप गर्यो हकप्रद शेयर निष्कासनको अवधि

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ गतेदेखि निष्कासन गरेको ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयर निष्कासन मिति थप गरेको छ । यस अघि पुस १ गतेसम्म निष्कासन मिति तय गरेको कम्पनीले १५ दिन अवधि थप गर्दै पुस १६ गतेसम्मको मिति कायम गरेको हो ।...

    २०८१ चैत २९ गते
  • आशा लघुवित्तको वितरणयोग्य नाफा करिब ५ करोड बढ्यो

    काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड ८८ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा यस वर्ष १७ दशमलव ४८ प्रतिशत बढेको हो । गत वर्ष यस अवधिसम्म ३ करोड ३० लाख रूपै...

    २०८१ चैत २९ गते
  • १० मन्त्रालयमध्ये सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयको

    काठमाडौं । आइतबार सार्वजनिक महालेखा परिक्षक कार्यालयको ६१औं प्रतिवेदनले अर्थ मन्त्रालयको बेरुजु सबै भन्दा बढी रहेको औंल्याएको छ । अर्थ मन्त्रालयको गत आर्थिक वर्षमा सबैभन्दा बढी ५४.७४ प्रतिशत बेरुजु देखिएको हो । आर्थिक वर्ष २०७९/८० को तथ्याङकले नेप...

    २०८१ चैत २९ गते
  • घाटामा गएका उद्योग नचलाउन प्रधानमन्त्री ओलीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चलाएका कुनै पनि उद्योग र संस्थानहरु घाटामा जान नहुने बताउँदै घाटामा गएका उद्योग नचलाउन निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उद्योग, वाणिज्य तथा आपूूर्ति...

    २०८१ चैत २९ गते
  • हिमालयन बैंकको ५१ लाख कित्ता बराबरको संस्थापक शेयर विक्रीमा

    काठमाडौं । हिमालयन बैंक लिमिटेडले ५० लाख ९१ हजार ८१८ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आव...

    २०८१ चैत २९ गते