सस्तियो पेट्रोलियम पदार्थको भाउ
काठमाडौं । पेट्रोलियम पदार्थको भाउ घटेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको हो । निगमले आइतबार राति १२ बजेदेखि लागु हुने पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ र डिजेल तथा मट्टितेलमा...