वाणिज्य पोस्ट

Creator’s Posts

  • २२ महिने कार्यकाल सकेर घर फर्किए धितोपत्र बोर्ड अध्यक्ष रमेश हमाल

    काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल आफ्नो २२ महिने कार्यकाल सकेर घर फर्किएका छन् । २०७८ फागुन ५ गते अध्यक्षको पदभार ग्रहण गरेका हमाल २०८० पुस २० गतेदेखि घर फर्किएका हुन् । उनले बुक बिल्डिङ प्रक्रिया अघि बढाएको, नयाँ ब्रोकरलाई लाइसेन्स...

    २०८१ चैत २९ गते
  • एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड  (ALICL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ७.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४० प्रतिशत नगद लाभा...

    २०८१ चैत २९ गते
  • घरजग्गा सम्वन्धमा सोचेअनुरुप उदार नीति राष्ट्र बैंकले ल्याएन : अध्यक्ष लोहनी

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक समीक्षा सार्वजनिक गर्दै रियल इस्टेट कर्जाको जोखिम भार घटाएको छ । रियल इस्टेट क्षेत्रका लागि केही उदार देखिएको भनिएको राष्ट्र बैंकको नीतिलाई रियल इस्टेट क्षेत्रका लगानीकर्ताहरुले भने नीति सोचेअनुरुप उदार भएर अझै...

    २०८१ चैत २९ गते
  • रौतहटमा मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार,५१ लाख भन्दा बढी लुटपाट

    काठमाडौँ । रौतहटको परोहा नगरपालिका-९ खापचोकस्थितमा रहेको शिव मनि ट्रान्सफरका सञ्चालक नितेश साहमाथी आपराधिक समूहले गोली प्रहार गरेको छ । आज दिउँसै तीन जनाको समूहमा आएका भारतीय आपराधिक समूहले उनको कन्चटमा गोली प्रहार गरेका छन् ।गोली प्रकारबाट घाइते भए...

    २०८१ चैत २९ गते
  • सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम

    काठमाडौँ ।  नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएकोे छ । प्रधान सेनापति प्रमुराम शर्माका अनुसार विसं २०८० पुस मसान्तसम्म रु ८२ अर्ब ६६ करोड १२ लाख जम्मा भएको हो । सैनिक मञ्च टुँडिखेलमा नेपाली सेना कल्याणकारी बोर्डको संयो...

    २०८१ चैत २९ गते
  • आलुखेतीभन्दा स्याउबाट धेरै आम्दानी

    सल्लेरी (सोलुखुम्बु) ।  हिमाली जिल्ला सोलुखुम्बुमा स्याउ उत्पादन क्रमिक रुपले वृद्धि हुँदै गएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कलाई विश्लेषण गर्दा जिल्लामा स्याउ उत्पादन क्रमिक रुपले वृद्धि भएको पाइएको छ । कृषि ज्ञान केन्द्र सोलुखुम्बुको अनुसार...

    २०८१ चैत २९ गते
  •  नेपालको घ्यू जापान निर्यात सुरु

    बिराटनगर  । कोशी प्रदेशको राजधानी विराटनगरमा रहेको सूर्योदय मिल्क एण्ड बेभरेज इन्डष्ट्रिज प्रा.लि. ले उत्पादन गरिरहेको घ्यू जापान निर्यात गर्न सुरुवात भयो। कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको सहकार्यमा सूर्योदय मिल्क एण्ड बेभरेज इ...

    २०८१ चैत २९ गते
  • गरिमा विकास बैंकको ९ लाख बढी कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ९ लाख ५२ हजार कित्ता संस्थापक शेयर विक्रीमा विक्रीमा ल्याएको छ । कम्पनीले उल्लेखित कित्ता शेयरमध्ये ४ लाख २६ हजार ९९० दशमलव ३० कित्ता विद्यमान संस्थापक शेयरधनीहरूले मात्र र ५ लाख २५ हजार ९१० दशमलव २१ कित्ता सर्वस...

    २०८१ चैत २९ गते