आइपीओका लागि आवेदन दिएको एक्कर्ड फर्मास्युटिकल्सले हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौ । एक्कर्ड फर्मास्युटिकल्स लिमिटेडले असार १४ गते विशेष साधारण सभा बोलाएको छ । सभा वसेरा वुटिक होटल, बबरमहल, काठमाडौंमा दिउँसो साढे १२ बजे सुरु हुनेछ । सभामा कम्पनीले पुँजी वृद्धि गर्न हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ । यसले सभा प...