नरेश खातीको ‘मै मरी गए’ सार्वजनिक
काठमाडौँ । गायक तथा संगीतकार नरेश खातीको नयाँ गीत ‘मै मरी गए’ सार्वजनिक भएको छ । नरेश खातीकै शब्द सृजना र संगीत रहेको उक्त गीत मेक्सम–नरेश अफिसियल युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक भएको हो । ‘मै मरी गए’ गीतमा नरेश खातीसँगै समिक्षा अधिकारीको आव...